Logo

२२ जेष्ठ २०८३, शुक्रबार

सुनचाँदीको भाउ घट्यो


खबर ग्यालरी


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला  १८ सय  र चाँदी  १०५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको चाँदी मूल्य चार हजार ८१० कायम भएको छ ।

हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी चार हजार ९१५ मा कारोबार भएको थियो ।


प्रकाशित मिति: १७ बैशाख २०८३, बिहीबार १२:३९

प्रतिक्रिया दिनुहोस्