Logo

२५ बैशाख २०८१, मंगलवार

ह्राम्रो बारेमा

खबर ग्यालरी मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित

खबर ग्यालरी डटकम

राष्ट्र र समाजको सर्वाङ्गीण विकासको लागि सूचना र विकासको मूल प्रवाहमा सरिक भई राष्ट्र र समाज निर्माणको बाटोमा अग्रसर हुन र गराउन नितान्त आवस्यक छ ।

सोहि कुरालाई मध्यनजर गर्दै विभिन्न समुदायमा सत्यमा आधारित सँगै तथ्यमा आधारित समाचार तथा सूचनाको पहूँच पुर्याउन अत्यन्तै जरुरी रहेको अहिलेको परिपेक्षले बताउछ ।

सोही बमोजिम विभिन्न स्थानिय स्थतरमा हुने सामाजिक, आर्थिक, प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक गतिविधि सँगै जनचेतना मुलक वा सूचनामुलक तथा विकास र विभिन्न घटना सँग सम्बन्धित सत्यतथ्य समाचार, तस्विर तथा सूचना समुदायसम्म पुर्‍याइ समुदायको चौतर्फी विकासमा टेवा पुर्‍याउने यो अनलाइनको मुख्य उद्देश्य रहेको छ ।

सोहि बमोजिम सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ बागचौर बाट खबर ग्यालरी मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाइन पत्रिका www.khabargallery.com सञ्चालनमा आएको हो ।

–खबर ग्यालरी मिडिया हाउस प्रा.लि.परिवार–

प्रतिक्रिया दिनुहोस्