Logo

७ श्रावण २०८३, बिहीबार

सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार (फोटाे फिचर)


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


साउन ९, सल्यान ।

सल्यानको शारदा नगरपालिकामा पर्ने जिल्लाकै प्रमुख व्यापारिक केन्द्र हो श्रीनगर बजार । वरिपरि मिलेका पहाड, छेउमै खेतका फाटहरु संगै उर्वर भूमि र बिचबाट बगेको शारदा नदि यो क्षेत्रका प्रमुख विशेषता हुन् ।

विद्यार्थी, कर्मचारी, व्यापारि,कृषक,राजनीतीकर्मीहरुको मुख्य हव बन्दै गएको श्रीनगर बजारमा अहिले मान्छेहरुको आवादी पनि बाक्लो हुदै गएको छ । राप्ती राजमार्ग संगै सटेको श्रीनगर बजार अहिले सल्यानको विकसित बजारका रुपमा चिनिदै छ ।

बस्ती विस्तार, शैक्षिक संस्था विस्तार, व्यापारीक तथा आवाशिय भवन निर्माण, सरकारी कार्यालय, यातायात, विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको विस्तारसंगै श्रीनगरमा अहिले मानिसहरुको चहलपहल बढ्न थालेको हो ।

सल्यानको शारदा नगरपालिकामा पर्ने जिल्लाकै प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार आसपासका हेर्नुहोस् १२ मनमोहक तस्विरहरुः  


प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार १७:३७

प्रतिक्रिया दिनुहोस्