Logo

७ श्रावण २०८३, बिहीबार

सल्यानमा प्रकाश ज्वालाकाे अग्रता कायमै


खबर ग्यालरी


मंसिर ५, सल्यान ।
सल्यानमा गठबन्धनका उम्मेदवार प्रकाश ज्वालाले मतगणनाको सुरुवाती देखि नै फराकिलो अग्रता कायमै राख्नुभएको छ ।

यो समाचार तयार पार्दा सम्म प्रतिनिधि सभा तर्फ ज्वालाले ३६४६ मत लिएर फराकिलाे अग्रता कायम राख्नुभएको छ । 

यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले २२२१ मत ल्याउनुभएको छ भने नेकपा एमालेका राजेन्द्र बहादुर रायले ९२८ मात्रै मत ल्याउनु भएको छ ।


प्रकाशित मिति: ५ मंसिर २०७९, सोमबार २२:२३

प्रतिक्रिया दिनुहोस्