जेठ २९, सल्यान ।
अनेकन उतारचढाव र दु:खलाई झेल्दै जीवनलाई नजिकबाट बुझनुभएका व्यक्ति । जो जिन्दगीका ६० बसन्त पार गर्दै ४० बर्षदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । जसले सल्यानी बहुउद्देश्यीय कृषि फार्म संचालनमा ल्याएपछि लाखौंको क्षती व्यहोर्नु पर्यो । तर कत्तिपनि हतोत्साहित नभएर हिम्मत र संघर्षका साथ अघि बढ्नुभएका उहाँको आत्मविश्वास भने अहिले बढेको छ ।
[ हेर्नुहोस् सल्यानको बागचाैर नगरपालिका वडा नम्बर १ धारापानी निवासी कृष्ण बहादुर बस्नेतको भिडियो कथा ]
प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलवार ०८:५१

