६ जेष्ठ २०८१, आईतवार
हरेक पुरुषले सुन्दर परिकल्पना गरेको हुन्छ, आफू एक दिन बुवा बनुँ भनेर । तर विभिन्न कारणले पुरुषको सन्तान उत्पादन गर्ने क्षमतामा कमी आइरहेको हुन्छ ।