Logo

६ जेष्ठ २०८१, आईतवार

सल्यानको श्रीनगर बजार (भिडियो)


खबर ग्यालरी


साउन ९, सल्यान ।

सल्यानको श्रीनगर बजार अहिले विकसित बजारका रुपमा चिनिदै छ । बस्ती विस्तार, शैक्षिक संस्था विस्तार, व्यापारिक तथा आवाशिय भवन निर्माण, सरकारी कार्यालय, यातायात, विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको विस्तारसंगै श्रीनगरमा अहिले मानिसहरुको चहलपहल बढ्न थालेको छ ।

सल्यानको शारदा नगरपालिकामा पर्ने जिल्लाकै प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार आसपासको हेर्नुहोस् यो भिडियो:


प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार २०:४९

प्रतिक्रिया दिनुहोस्