असोज २३, सल्यान ।
एक प्रतिनिधि सभा र दुइ प्रदेश सभा रहेको सल्यानमा नेकपा एमालेले उम्मेदवाहरुरको टुंगो लगाएको छ।
एमालेबाट प्रतिनिधि सभामा राजेन्द्र बिर राई, त्यस्तै प्रदेश सभा (क) मा कुल बहादुर गिरी र प्रदेश सभा (ख) मा गुलावजंग शाह उम्मेदवार बन्ने टुंगो लागेको छ ।
राई केही समय पहिले राप्रपा नेपाल छोडेर एमालेमा प्रवेश गर्नुभएको हो भने शाह २०७४ को निर्वाचनमा प्रदेश सभा (क) बाट निर्वाचित हुनुभएको हो ।
प्रकाशित मिति: २३ आश्विन २०७९, आईतवार १२:५३

