Logo

६ जेष्ठ २०८१, आईतवार

लालिगुराँसले सल्यानका वनजंगल राताम्य : (भिडियो)


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


फागुन १६,सल्यान ।

अहिले लालिगुराँसले सल्यानका विभिन्न वनजंगललाई राताम्य बनाइदिएको छ । सल्यानका वनपाखालाई लालिगुराँसले ढकमक्क बनाइदिएपछि प्रकृतिमा सौन्दर्यताको चाङ लाग्न सुरु भएको छ ।

सल्यानका विभिन्न वनैभरी फुलिदिने लालिगुराँसले फागुन देखि वैशाखसम्म वनपाखालाई ढकमक्क बनाइदिन्छ । सल्यानमा प्राय फागुन, चैत र वैशाख महिनामा लालिगुराँस फूल्ने गर्दछ ।

हेर्नुहोस् भिडियो :


प्रकाशित मिति: १६ फाल्गुन २०७९, मंगलवार २०:२१

प्रतिक्रिया दिनुहोस्