२५ बैशाख २०८१, मंगलवार
मेरो बाल्यकाल सल्यानको सदरमुकाम खलंगामै बितेको हो । बाल्यकाल पनि क्रिकेट मै बित्यो । क्रिकेट भनेपछि हुरुक्कै हुने म २०६५ सालमा जिल्ला क्रिकेटको सिलेक्सनमा परेपछि