Logo

३ श्रावण २०८३, आईतवार

चौरीखर्क : प्रकृतिको अलौकिक क्यानभास (तस्बिरहरु)

खबर ग्यालरी

साउन २, रुकुम पूर्व । जहाँ बुकीफूल र बादलले हिमालसँग लुकामारी खेल्छ, जहाँ बादलले पहाडलाई छुन्छ र धर्तीमा रङ्गीबिरङ्गी लेकाली फूलहरूले स्वर्गको भिन्नै कथा बुन्छन्। अनि बुकी फूलहरु र प्रकृतिले एउटा भिन्नै कथा सुनाउँछन्। प्रकृतिको एउटा अलौकिक क्यानभास, यो हो पूर्वी रुकुम र बागलुङको सिमानामा ...

प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा घुम्ती स्वास्थ्य शिविर सम्पन्न

कार्तिक १२, सल्यान । सल्यानको थारमारेमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ । बागचौर नगरपालिका सल्यानको आयोजना तथा विकलाङ्ग मित्र समूह/अपांग बाल अस्पताल तथा पुनस्थापना केन्द्र (HRDC) बनेपाको सहयोगमा १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको उपचार, पहिचान तथा पुनर्स्थापनका लागि आयोजित घुम्ती