Logo

१४ बैशाख २०८१, शुक्रबार

क्रिकेट एक अनिश्चितताको खेल ! (मनोभाव)

खबर ग्यालरी

मेरो बाल्यकाल सल्यानको सदरमुकाम खलंगामै बितेको हो । बाल्यकाल पनि क्रिकेट मै बित्यो । क्रिकेट भनेपछि हुरुक्कै हुने म २०६५ सालमा जिल्ला क्रिकेटको सिलेक्सनमा परेपछि राप्ती अञ्चल स्तरीय खेल खेल्न दाङ गएको याद ताजै छ । उक्त अञ्चल स्तरीय खेल खेलिसके प्रस्चात बागचाैरका खेत तथा ...

शारदा मेयर टि-२० क्रिकेट कपको फाइनलमा बागचाैर नगरपालिकाको रोमाञ्चक जित

बलिङ तर्फ बागचाैरका हेमराज बस्नेत, निर्मल डाँगी र राजन वलीले घातक बलिङ गरेपछि फाइनल म्याचको टर्निक पोइन्ट मोडियो र खेलमा बागचाैरले रोमाञ्चक जीत निकाल्न सफल भयो ।
खबर ग्यालरी

बैशाख ४, सल्यान ।सल्यानमा सञ्चालन शारदा मेयर टि–२० कप क्रिकेट प्रतियोगिताको उपाधि बागचौर नगरपालिकाले जितेको छ । सोमबार खलंगास्थित लुहापिङ खेलमैदानमा भएको फाइनल खेलमा घरेलु टिम शारदा नगरपालिकालाई स्तब्ध पार्दै बागचौर नगरपालिका विजयी भएको  हो । उपाधि सँगै बागचौर नगरपालिकाले नगद एक लाख रुपैँया, ट्रफि, ...

निशुल्क आँखा जाँच तथा उपचार शिविर सम्पन्न : ६०९ जना लाभान्वित

चैत १९, सल्यान । सल्यानको बागचौर नगरपालिका वडा नं. १ सल्यानमा चैत ३,  १० र १७ गते सरस्वती शारदा आ.वि. ठिन्बाङ , त्रिवेणि आ.वि. बजरपाटा र महादेव आ.वि. चौखेमा भएको निशुल्क आँखा जाँच तथा उपचार शिविरबाट ६०९ जनाले सेवा लिएका छ्न् । आँखा जाँच तथा उपचार